११ भदौ २०८३, बिहिबार
मौसम

पश्चिमी वायुले चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु

१० मंसिर, काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ । अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सोमबार