१६ जेष्ठ २०८३, शनिबार
मौसम

दार्चुलाको व्यासमा हिमपात : चिसो ह्वात्तै वृद्धि

दार्चुला । दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत