६ बैशाख २०८३, आइतबार
मौसम

हिमपात प्रतिकार्य योजना तयार

रुकुम(पूर्व), १९ कात्तिक । चिसो शुरु भएसँगै रुकुम (पूर्व) मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन शुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन शुरु गरिएको हो । हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न