२३ आश्विन २०८३, शुक्रबार
मौसम

२०७८ साल माघ १६ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल पहाडी भू-भागमा आंशिक बदली