१० बैशाख २०८१, सोमबार
मौसम

अविरल वर्षासँगै हिमपात भएपछि आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

मंसिर २७, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा बिहानैदेखि अविरल वर्षासँगै हिमपात भएपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको एक शिक्षकले