१२ श्रावण २०८१, शनिबार
मौसम

आज भाद्र १८ गते बिहिवार देशभरको मौसम पूर्वानुमान

भाद्र १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । हालको मौसमको अवस्था