८ जेष्ठ २०८१, मंगलबार
मौसम

यस्तो छ आज जेठ ५ गते सोमबार देशभरको मौसम पूर्वानुमान

जेठ ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ । हालको मौसमको अवस्था हाल देशको पहाडी भू-भागका केहि