३१ भाद्र २०८१, सोमबार
मौसम

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

काठमाडौँ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर