१३ फाल्गुन २०८२, बुधबार
मौसम

२०७८ साल माघ ४ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल प्रदेश नं १ र प्रदेश नं