१ श्रावण २०८३, शुक्रबार
मौसम

२०७८ फागुन ३० गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । हाल मौसमको अवस्था हाल देशभर मौसम सामान्यतया सफा