काठमाडौँ, फागुन ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका