४ आश्विन २०८१, शुक्रबार
मौसम

२०७८ साल बैशाख २ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ । हाल मौसमको