८ बैशाख २०८३, मंगलबार
मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको सुदूर पश्चिम प्रदेश,