यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको उच्च पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली