काठमाडौँ, माघ १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातीबाट यस प्रणालीको प्रभाव बढ्ने देखिन्छ । हाल मौसमको