२२ श्रावण २०८३, शुक्रबार
मौसम

२०७९ कार्तिक १७ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी