२२ श्रावण २०८३, शुक्रबार
मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था प्रदेश नं १ लगायत देशका पहाडी