८ बैशाख २०८१, शनिबार
घुमघाम

सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले ताल फराकिलो बनाइँदै

कर्णाली । सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले