७ बैशाख २०८१, शुक्रबार
घुमघाम

मौसम परिवर्तनको असर : समयअघि नै टिएमजेमा फुल्यो गुराँस

किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी (टिएमजे) मा समयअघि नै लालीगुराँस फुलेको छ । मौसम परिवर्तनका कारण विगतका वर्षमा चैत-वैशाखमा फुल्ने लालीगुराँस माघदेखि नै फुलेर तीनजुरेका जङ्गल राताम्य भएका छन् । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको