२२ बैशाख २०८१, शनिबार
घुमघाम

बागलुङमा महिलाको आयआर्जनको माध्यम बन्यो ‘होम-स्टे’

ढोरपाटन । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै