१६ चैत्र २०८२, सोमबार
पर्यटन

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

नेपालगञ्ज, २६ असोज । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा