पर्यटन शुल्कबाट २४ करोडको आम्दानी
२६ साउन, भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम