२६ बैशाख २०८१, बुधबार
पर्यटन

श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सको उक्त जहाजको इन्जिन फेल भएपछि काठमाडौं नै फर्काएर आकस्मिक रुपमा सुरक्षित अवतरण गरिएको हो । ८७ जना यात्रु लिएर काठमाडौंबाट धनगढीका लागि उडेको १९