२३ बैशाख २०८१, आइतबार
पर्यटन

दुई साताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडौँ । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि