२२ बैशाख २०८१, शनिबार
पर्यटन

त्रिभुवन विमानस्थलमा शंका लागेर रोकिएको जहाज मुम्बई उड्यो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्स जहाजमा आतंकवादी रहेको सूचनापछि रोकेर यात्रहरु ओरालेको जहाज करिब २ घण्टापछि मुम्बई उडेको छ । काठमाडौंबाट आज बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि