१२ श्रावण २०८१, शनिबार
पर्यटन

पाल्पा दरबार सङ्ग्रहालयलाई आकर्षक बनाइँदै

रामपुर, पाल्पा । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनः निर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार , पुरातत्त्व विभाग र तानसेन