बेदकोट भ्रमण वर्ष सफल बनाउन पूर्वाधारमा जोड
१४ असार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष—२०७५ मनाउने निर्णय गरेको छ । बेदकोटका रमणीय पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ । पर्यटकीयरुपमा आकर्षणका केन्द्रका रुपमा रहेका प्राकृतिक, पुरातात्विक र धार्मिक क्षेत्रको विकासका लागि