५ असार २०८३, शुक्रबार
पर्यटन

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

३० असार, भक्तपुर । पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आज सम्पन्न गरेको दुई दिने पर्यटनको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हन् । कार्यक्रममा जिल्ला