५ असार २०८३, शुक्रबार
पर्यटन

सरकारको नयाँ योजना : पाँच वर्षमा पच्चिस लाख पर्यटक

१७ साउन, काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको संख्या