पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना
२९ कात्तिक, इलाम । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि