सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
काठमाडौँ, ३१ वैशाख । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा