२४ बैशाख २०८३, बिहिबार
पर्यटन

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

१ पुस, भैंसे गौंडा (स्याङजा) । जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर