लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ : मन्त्री भट्टराई
काठमाडौँ, ५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभएको छ । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आज आयोजित छलफलमा उहाँले