१८ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यसको औपचारिक घोषणा