७ बैशाख २०८१, शुक्रबार
आजका तस्वीर

मध्यपुरथिमिमा अक्सिजनबारे जानकारी दिदै नगर प्रमुख श्रेष्ठ

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाख रुपैयाँको लागतमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरी शनिबारबाट सञ्चालनमा ल्याएको एयर बेस अक्सिजन प्लान्टबारे जानकारी दिदै नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । अस्पतालले आफैले उत्पादन गरेको अक्सिजन भेन्टिलेटरमा रहेका विरामीलाई दिन सुरु गरेको