पैसा ठूलो कुरा होइन इमान्दार भए लक्ष्मीले अवश्य साथ दिन्छिन्
धन पैसाको अभावले आफ्नो पनि पराय हुँदोरहेछ भन्ने घटनाले देखाएको छ । बास्तबमा पैसाको मुख कालो हुन्छ । आफ्नोलाई पराय बनाउन छ भने पैसाको लेनदेन गर्नुहोस् यसको उदाहरण तुरुन्त पाउन सक्नुहुन्छ । आज जतिपनि घट्ना विकसित भए सवै पैसाका कारणले