७ बैशाख २०८१, शुक्रबार
खेलकुद

विश्वकप फुटबल छनोट : अञ्जन बिष्टले गरे नेपालको लागि पहिलो गोल

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईविरुद्ध १ गोल गरेको छ । नेपालको लागि अञ्जन बिष्टले पेनाल्टीवापत पहिलो गोल गरेका हुन्