१३ बैशाख २०८१, बिहिबार
खेलकुद

टोकियो ओलम्पिक : पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनका सट्टा चौधरीले सहभागिता जनाउने भएकी