२ मंसिर २०८१, आइतबार
खेलकुद

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा ढकाल नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाललाई नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज मंगलबार बसेको