११ जेष्ठ २०८१, शुक्रबार
खेलकुद

विक्रम साेब बने ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं । विक्रम सोबले ओडिआई क्रिकेटमा उत्कृष्ट डेब्यू गरेका छन् । नेपाली क्रिकेटर सोबले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । उनले पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए ।