३१ असार २०८३, बुधबार
खेलकुद

सन्दीप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज थुनछेक बहस सुरु भएको छ । लामिछानेविरूद्ध दायर भएको मुद्दा हिजो न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेकोमा हिजो बयान लिने काम सकिएको थियो । लामिछानेको बयान हिजो सकिएसँगै अब आज थुनछेक