काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दामा चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न