१४ चैत, काठमाण्डौ । स्पेनले अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । विश्वकपअघि भएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६-१ को जित निकालेको हो । स्पेनले १२ औं मिनेटमा डिएगो कोष्टाको गोलवाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता