एजेन्सी, २१ चैत । बुधबार बिहान भएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई उसकै मैदानमा दुई एकले हराएको छ । सेभिल्लाले सुरुमा एक गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । ३२ औं मिनेटमा पाब्लो