३ चैत्र २०८२, मंगलबार
खेलकुद

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

एजेन्सी, २ वैशाख ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई ३–०ले हराएको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई जिताउन माने, सलाह र फिरिमिन्होले गोल गरे । खेलको सातौं मिनेटमै मानेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १