७ फाल्गुन २०८२, बिहिबार
समाज

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

११ असार, जनकपुरधाम । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम