सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
१० साउन, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ