आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि
काठमाडौं, असोज १ । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइने भएको हो । यो वर्ष कोरोना भाइरसको महामारीका