१३ बैशाख २०८१, बिहिबार
विज्ञान

सरकार र महावीर पुन बीचको छलफल सकारात्मक

काठमाडौं । सरकार र राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन बीच भएको छलफल सकारात्मक रुपमा टुंगिएको छ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र सरकारसमक्ष विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्ना दिंदै आएका पुनबीच आजको छलफल सकरात्मक भएको हो ।