१२ बैशाख २०८१, बुधबार
विज्ञान-जिज्ञासा

जुनकिरीले अध्यारोमा कसरी उज्यालो दिन्छ ?

जुनकिरीलाई तपाई हामी आफ्नो घर वरपर टिमटिमाउँदो उज्यालो छर्दै उडिरहेको देख्दछौं । प्रायः जसो वर्षाको समयमा साँझपख हाम्रो वरपरि वोटविरुवाको हरियाली प्रति विशेष आकर्षित हुने कुरा अध्ययनबाट पत्ता लागेको छ । जुनकिरीका ८० भन्दा बढी प्रजातीहरु हुन्छन् । यो सबै