२५ बैशाख २०८३, शुक्रबार
राजनीति

एकीकृत समाजवादीले आज पार्टीको महासचिव टुंगो लगाउने, यी हुन् महासचिवका आकांक्षी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आज पार्टीको महासचिव र चुनाव चिन्ह टुंगो लगाउने भएको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टीले आजै महासचिव, चुनाव चिन्ह र मन्त्रीको नाम टुंगो लगाउने एक नेताले जानकारी दिए। त्यस्तैगरी स्थायी कमिटी